logo
  • २०८३ आश्विन ५, सोमबार | Mon, 21 Sep 2026
  • डायरीमा अशोक दाई

    https://nigranee.com/wp-content/uploads/2022/10/ashok.jpg


    तोयानाथ भट्टराई
    अशोक दाईले अन्तिम स्वास फेर्दा म पन्द्र बर्षको थिए । कदले फुच्चे थिए । कलिलो दिमाग थियो । मलाई साहै चम्किलो लाग्थ्यो उनी । उनको ‘मन’ मनपरेको की चटक्क मिलेको शरिर थाहा छैन ।
    उसबेला पञ्चकन्