logo
  • २०८३ बैशाख ४, शुक्रबार | Fri, 17 Apr 2026
  • गायिका अमृता श्रीपालको“चिल गाडी”बजारमा

    • निगरानी
    • २०७६ आश्विन २७, सोमबार २३:०९ गते
    गायिका अमृता श्रीपालको“चिल गाडी”बजारमा

    काठमाडौँ।लोक गायिका अमृता श्रीपालको नयाँ लोक दोहोरी गीत ‘चिल गाडी’ हालै सार्वजनिक भएको छ ।

    कुशल बेलाबासेको शब्द संगीत रहेको उक्त गीतमा अमृता लाई रन्जीत परियारले स्वरमा साथ् दिएका छन् ।
    आशिष अविरलले वाद्यवादन एरेन्ज गरेको उक्त गीत राग स्टुडियोमा रेकर्ड गरिएको हो भने एचबिएन किस्मतले अडियो मिक्सिंग गरेका छन् ।

    चिल गाडी गीतको भिडियो मौसम हिमालीले निर्देशन गरेका हुन् भने कारण चैसिर ले खिचेको उक्त भिडियो मनोज कार्कीले सम्पादन गरेका छन् ।

    अमृता श्रीपाल, रन्जित परियार, निक्स शर्मा र पुजन घिमिरेको अभिनय रहेको चिल गाडी गीत अमृता श्रीपालको आफ्नै युट्युब च्यानल बाट सार्वाजानिक गरिएको छ ।

    हेर्नुहोस् भिडियो :

    https://youtu.be/koBjqvCil5o




    निगरानी    
  • २०७६ आश्विन २७, सोमबार २३:०९ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP