logo
  • २०८३ बैशाख ४, शुक्रबार | Fri, 17 Apr 2026
  • रहेनन् शेर्मा

    • निगरानी
    • २०७६ फाल्गुन २८, बुधबार १४:१७ गते
    रहेनन् शेर्मा

    काठमाडौं । पूर्व स्थानीय विकास मन्त्री पूर्णकुमार शेर्माको निधन भएको छ । बुधबार उपचारका क्रममा शेर्माको पुल्चोकस्थित निधान अस्पतालमा निदन भएको कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिए । परिवार स्रोतका अनुसार शेर्मा मृगौलाका रोगी थिए । 

    पाँचथर कांग्रेसका पूर्वसभापति र पूर्व केन्द्रीय सदस्यसमेत रहेका शेर्मा कांग्रेसका पुराना नेता हुन् । 

    माधव कुमार नेपाल नेतृत्वको सरकारमा शेर्मा स्थानीय विकास मन्त्री भएका थिए



    निगरानी    
  • २०७६ फाल्गुन २८, बुधबार १४:१७ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP