logo
  • २०८३ जेष्ठ ३०, शनिबार | Sat, 13 Jun 2026
  • इलाम नगरपालिकामा २ मा एमालेको प्यानल बिजयी

    इलाम नगरपालिकामा २ मा एमालेको प्यानल बिजयी

    इलाम । इलाम नगरपालिकामा २ मा एमालेको प्यानल नै बिजयी भएको छ । नेपाली काग्रेसका उमेद्धवारलाई पराजित गर्दै इलाम नगरपालिका वडा नं २ मा नेकपा एमाले को तर्फबाट अध्यक्षमा गिरिराज रिजालसहित सिङ्गो प्यानल नै विजयी भएको हो ।



    निगरानी संवाददाता    
  • २०७९ जेष्ठ १, आईतवार ०१:४० गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP