काठमाडौँ।लोक गायिका अमृता श्रीपालको नयाँ लोक दोहोरी गीत ‘चिल गाडी’ हालै सार्वजनिक भएको छ ।
कुशल बेलाबासेको शब्द संगीत रहेको उक्त गीतमा अमृता लाई रन्जीत परियारले स्वरमा साथ् दिएका छन् ।
आशिष अविरलले वाद्यवादन एरेन्ज गरेको उक्त गीत राग स्टुडियोमा रेकर्ड गरिएको हो भने एचबिएन किस्मतले अडियो मिक्सिंग गरेका छन् ।
चिल गाडी गीतको भिडियो मौसम हिमालीले निर्देशन गरेका हुन् भने कारण चैसिर ले खिचेको उक्त भिडियो मनोज कार्कीले सम्पादन गरेका छन् ।
अमृता श्रीपाल, रन्जित परियार, निक्स शर्मा र पुजन घिमिरेको अभिनय रहेको चिल गाडी गीत अमृता श्रीपालको आफ्नै युट्युब च्यानल बाट सार्वाजानिक गरिएको छ ।
हेर्नुहोस् भिडियो :