logo
  • २०८१ चैत्र २ | Sat, 15 Mar 2025
  • मिना निरौलाको नयाँ आईटम गीत ‘गाह्रो छ’ सार्वजनिक

    मिना निरौलाको नयाँ आईटम गीत ‘गाह्रो छ’ सार्वजनिक

    काठमाडौं । मिना निरौलाको नयाँ आईटम गीत ‘गाह्रो छ’ सार्वजनिक भएको छ । गीतमा एलिना बास्कोटा,लोमस,सन्तोष र ह्यारी चाहललाई फिचर्ड गरीएको छ । गीतमा राजकुमार बगरको शब्द र संगित रहेको छ ।

    नेपालमै पहिलो पटक बाहुबलिको भिडियो भनेर उपनाम दिईएको उक्त गीतलाई प्रज्वल राज घिमिरेले निर्देशन गरेका हुन् । आईटम बिटमा बनेको उक्त गीतले दर्शकको मन जित्नेमा निमार्ण पक्ष आसाबादि रहेको छ ।उक्त गीत तथा भिडियोलाई एभरेष्ट ग्यालरीले बजार व्यवस्थापन गरेको छ ।



    निगरानी    
  • २०७६ आश्विन ५, आईतवार ०९:२६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP