काठमाडौं। भोली अर्थात शुक्रबारदेखि प्रदर्शनमा आउने चलचित्र ‘रातो टीका निधारमा’को टिकट बुकिङ खुला गरिएको छ। चलचित्रले मल्टिप्लेक्स हलमा सन्तोषजनक शोज पाएको…