पोखरीमा डुवेर बालकको मृत्यु

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
पोखरीमा डुवेर बालकको मृत्यु

इलाम/ इलाम नगरपालिका १ साखेजुङका ३ बर्षिय निनामहाङ राईको घर नजिक रहेको माछापोखरीमा डुवेर मृत्यु भएको छ ।
स्थानीय दिपेन राईका छोरा मृतक राई शनिबार दिउसो घरको आँगनमा खेलीरहेका राई दिउसो १ बजे घर नजिकको पोखरीमा डुबेका थिए । पोखरीमा डुवेपछि इलाम अस्पताल ल्याइएका उनको दियसो २ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायव उपरीक्षक हेमन्त भण्डारी क्षेत्री जानकारी दिए ।