logo
  • २०८१ फाल्गुन ५ | Mon, 17 Feb 2025
  • पोखरीमा डुवेर बालकको मृत्यु

    पोखरीमा डुवेर बालकको मृत्यु

    इलाम/ इलाम नगरपालिका १ साखेजुङका ३ बर्षिय निनामहाङ राईको घर नजिक रहेको माछापोखरीमा डुवेर मृत्यु भएको छ ।
    स्थानीय दिपेन राईका छोरा मृतक राई शनिबार दिउसो घरको आँगनमा खेलीरहेका राई दिउसो १ बजे घर नजिकको पोखरीमा डुबेका थिए । पोखरीमा डुवेपछि इलाम अस्पताल ल्याइएका उनको दियसो २ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायव उपरीक्षक हेमन्त भण्डारी क्षेत्री जानकारी दिए ।



    निगरानी संवाददाता    
  • २०७६ चैत्र ८, शनिबार १५:४७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP