नेपालमा एकै दिन २४ संक्रमित , संक्रमितको संख्या १ सय ३४ पुग्यो

नेपालमा एकै दिन २४ संक्रमित , संक्रमितको  संख्या १ सय ३४ पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या १ सय ३४ पुगेको छ । सोमबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा थप १३ जनामा संक्रमण पुष्टि भएको हो ।स्वास्थ्य मन्त्रालयले सोमबार साँझ अध्यावधिक गरेको तथ्यांकअनुसार

संक्रमितहरुमा कपिलवस्तुका ६ जना, रुपन्देहीका ६ र बर्दियाका १ जना छन् ।