३बर्षीय बालक सहित थप २५ जना कोरोना संक्रमित , कुल ४२७ संक्रमित

Share This
  •  
  • 9
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    9
    Shares
३बर्षीय बालक सहित थप २५ जना कोरोना संक्रमित , कुल ४२७ संक्रमित

नेपालमा थप २५ जनामा कारोना पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या ४ सय २७ पुगेको छ । ३ बर्षका बालक सहित २५ जनामा कोरोना पुष्ठि भएको स्वास्थ तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।