इलाम चैत २
सवारी दुर्घटना हुदाँ इलाममा एकजनाको मृत्यु भएको छ । सुर्योदय नगरपालिका वडा ३ रुङसुङमा सोमबार दिउँसो पिकअप दुर्घटना हुँदा चालक ४३ वर्षिय रेशम रायको मृत्यु भएको इलाका प्रहरी कार्यलय पशुपतिनगरले जनाएको छ ।
म्ो१ज १२४१ नम्बरको गाडी अनियन्त्रि भइ दुर्घटना भएको हो । घाइते रायलाई उपचारको लागि अस्पताल लैजादैगर्दा मृत्यु भएको प्रहरीको भनाई छ ।
प्रतिक्रिया