logo
  • २०८३ बैशाख ३, बिहीबार | Thu, 16 Apr 2026
  • इलाम सदरमुकामको विभिन्न स्थानमा निषेधाज्ञा

    • निगरानी
    • २०७७ श्रावण २४, शनिबार ०३:०३ गते
    इलाम सदरमुकामको विभिन्न स्थानमा निषेधाज्ञा

    इलाम सदरमुकामको विभिन्न स्थानमा निषेधाज्ञा घोषणा गरेको छ । जिल्ला संकट व्यवस्थापन समिति इलामको शुकवार बसेको बैठकबाट यस्तो निर्णय गरेको हो ।बैठकबाट कन्ट्रयाक ट्रेसिङ्ग गरि पिसिआरको रिपोर्ट नआएसम्मका लागि इलाम नगरपालिका वडा नं. ७ स्थीत उत्तरतर्फ शसस्त्र प्रहरी बल क्यामप देखि नापी कार्यालय, मालपोत कार्यलयसम्म तथा दक्षिण तर्फ बाल मन्दिरसम्मको क्षेत्रमा निशेध गरिएको इलाम नगरपालिकाले जनाएको छ । नवीन चोकदेखि पश्चिम पुरानो ग्रीनभ्यू गेष्ट हाउससम्म तथा अदालत जाने ठाडो बाटो देखि पूर्व तर्फ अंकित मिष्ठान्न भण्डार हुखै शिखर फोटो स्टुडियो आसपासका बजार क्षेत्रलाई जोखिम भएको क्षेत्र मानी आवत जावतमा निषेध गरिएको इलाम नगरपालिकाको फेसबुक पेजमा उल्लेख गरिएको छ ।



    निगरानी    
  • २०७७ श्रावण २४, शनिबार ०३:०३ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP