logo
  • २०८२ जेष्ठ ३ | Fri, 16 May 2025
  • इलाममा १३४जनामा कोरोना संक्रमण ,२१ देखि ४० बर्ष उमेर समुहका सबैभन्दा बढी सन्क्रमित

    इलाममा १३४जनामा  कोरोना  संक्रमण ,२१ देखि ४० बर्ष उमेर समुहका सबैभन्दा बढी सन्क्रमित

    इलाम बैशाख २५ इलाममा शनिबार १८ जनामा कोरोना संक्रमण पुष्ठि भएको छ । माई नगरपालिकामा १३, इलाम नगरपालिकामा ३, रोङ र माङ्सेबुङमा १/ जना गरि १८ जनामा सङ्क्रमण देखिएको छ ।
    हालसम्म इलाममा २१ देखि ४० बर्ष उमेर समुहका सबैभन्दा बढी ७७ जनामा संक्रमण देखिएको छ । हालसम्म जिल्लामा सङ्क्रमणबाट चार जनाको मृत्यु भइसकेको छ ।



    निगरानी संवाददाता    
  • २०७८ बैशाख २५, शनिबार ११:२०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP