नेपाली काग्रेसको माईजोगमाई गाउँपालिका सभापतिमा नरेन्द्र कुमार देवान बिजयी

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
नेपाली काग्रेसको माईजोगमाई गाउँपालिका सभापतिमा नरेन्द्र कुमार देवान बिजयी

माईजोगमाई , असोज ९ ।नेपाली काग्रेसको माईजोगमाई गाउँपालिका सभापतिमा नरेन्द्र कुमार देवान ( राजेश ) बिजयी हुनु भएको छ । देवानले ७९ मत प्राप्त गरि बिजयी हुनु भएको हो । सभापतिका अर्का उम्मेद्बार बेद चापागाइले  ४० मत प्राप्त गरि पराजित हुनुभएको छ ।