logo
  • २०८२ जेष्ठ ३ | Fri, 16 May 2025
  • नेपाली काग्रेसको माईजोगमाई गाउँपालिका सभापतिमा नरेन्द्र कुमार देवान बिजयी

    नेपाली काग्रेसको माईजोगमाई गाउँपालिका सभापतिमा नरेन्द्र कुमार देवान बिजयी

    माईजोगमाई , असोज ९ ।नेपाली काग्रेसको माईजोगमाई गाउँपालिका सभापतिमा नरेन्द्र कुमार देवान ( राजेश ) बिजयी हुनु भएको छ । देवानले ७९ मत प्राप्त गरि बिजयी हुनु भएको हो । सभापतिका अर्का उम्मेद्बार बेद चापागाइले  ४० मत प्राप्त गरि पराजित हुनुभएको छ ।



    निगरानी संवाददाता    
  • २०७८ आश्विन ९, शनिबार १५:०४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP