नेपाली काङ्ग्रेसको सूर्योदय नगर सभापतिमा जीवन नेपाल निर्वाचित

नेपाली काङ्ग्रेसको सूर्योदय नगर सभापतिमा जीवन नेपाल निर्वाचित

सुर्योदय , असोज ९ । नेपाली काङ्ग्रेसको १४ औ महाधिवेशनबाट सूर्योदय नगरसभापतिमा जीवन नेपाल निर्वाचित हुनु भएको छ । नेपालले १०६ मत प्राप्त गरि बिजयी बन्नु भएको हो ।सभापतिका उम्मेदवारहरु मणी गुरुङले ७९ मत र छिरिङ काजीले ६७ मत प्राप्त गरे छन ।