logo
  • २०८३ बैशाख २७, आईतवार | Sun, 10 May 2026
  • नेकपा एमाले सुर्योदय नगर कमिटीको अध्यक्षमा दुर्गादेबी भट्टराई

    नेकपा एमाले सुर्योदय नगर कमिटीको अध्यक्षमा दुर्गादेबी भट्टराई


    सुर्योदय , कात्तिक १०। नेकपा एमाले सुर्योदय नगर कमिटीको अध्यक्षमा दुर्गादेबी भट्टराई  निर्बाचित हुनु भएको छ।उपाध्यक्षमा बिमल कार्की सचिवमा  पारस राई सहसचिवमा शंकरप्रसाद गदाल र टंक घिमिरे निर्बाचित भएका छन ।



    निगरानी संवाददाता    
  • २०७८ कार्तिक १०, बुधबार ०१:१३ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP