सिंहदरबारको अधिकार गाउँमा लैजान निर्वाचन : नेम्वाङ

सिंहदरबारको अधिकार गाउँमा लैजान निर्वाचन : नेम्वाङ

संविधानसभा अध्यक्ष तथा नेकपा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले इलाम नगरपालिका ७ स्थित महेन्द्र रत्न बहुमुखी क्याम्पसको क केन्द्रबाट मतदान गर्नु भएको छ ।
सिंहदरबारको अधिकार गाउँ गाउँ मा आउने गरि स्थानीय तह निर्वाचनको अभ्यास गरिएको भन्दै देशभर उत्साह पपुर्ण रुपमा मतदान भइरहेको भन्दै नेम्वाङले स्थानीय चुनावमा सबैलाई मतदान गर्न अपिल गर्नु भयो ।