logo
  • २०८१ फाल्गुन ६ | Tue, 18 Feb 2025
  • चुलाचुली गाउँपालिका अध्यक्षमा कांग्रसका केरुङ विजयी

    चुलाचुली गाउँपालिका अध्यक्षमा कांग्रसका केरुङ विजयी


    इलाम जेठ ३

    इलामको चुलाचुली गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेसबाट राजेन्द्र केरुङ ६ हजार ६५० मतले विजयी बन्नु भएको छ । निकटम प्रतिद्वन्दी नेकपा एमालेका ओम नारायण खनालले ३ हजार ७५५ मत प्राप्त गर्नु भएको छ । चुलाचुलीमा नेपाली काँग्रेसले २७ बर्षपछि नेतृत्व आफ्नो पक्षमा ल्याउन सफल भएको छ । उपाध्यक्षमा उपाध्यक्षमा एमालेबाट दिल कुमारी लिम्बु (लावती) ४ हजार ४५० मत प्राप्त गरी विजयी बन्नु भएको छ । निकटम प्रतिद्धन्दी नेकपा माओबादी केन्द्रका शुक्रराज लावतीले ३ हजार ४४२ मत प्राप्त गर्नु भएको छ ।



    निगरानी संवाददाता    
  • २०७९ जेष्ठ ३, मंगलवार ०४:३६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP