पत्रकार अर्याललाई पत्नीशोक

पत्रकार अर्याललाई पत्नीशोक


इलाम इलामका पत्रकार गणेश अर्याललाई पत्नीशोक परेको छ ।
अर्यालकी पत्नी तारा रिजालको आज विहान २ः२० बजे निधन भएको हो ।
रोङ गाउँपालिका वडा नं. ४ पहरीगाउँ निवासी तारा रिजाल लामो समयदेखि क्यान्सरसँग लड्दै हुनुहुन्थ्यो । उहाँका छोरीहरु गरिमा, कृतिका र योजना अर्याल छन् ।