logo
  • २०८२ जेष्ठ ३ | Fri, 16 May 2025
  • ब्यायाम बिना नै तौल घटाउने उपाय जान्नुहोस्..

    ब्यायाम बिना नै तौल घटाउने उपाय जान्नुहोस्..

    प्रशस्त मात्रामा पानी पिउने ।

    खानामा प्रशस्त मात्रामा हरिया साग सब्जी, फलफूलको सेवन गर्ने ।

    कार्बोहाइड्रेट भएका खानेकुरा कम खाने र जंगफूडको सेवन नगर्ने ।

    स्वस्थ र ताजा खानेकुरा मात्र खाने, क्यालोरीयुक्त खानाको सेवन गर्नु फाइदाजनक हुन्छ ।

    ताजा जुसको सेवन गर्नुपर्छ ।

    खानामा सलादको मात्रा बढी सेवन गर्नु ।

    चिनी तथा गुलिया चकलेट नखाने ।

    मासु र तारेका खानाको सेवन कम गर्नु उपयुक्त हुन्छ ।

    यी उपायहरु अपनाउनाले तपाइँको शरीरको तौल नियन्त्रण तथा कम गर्न मद्दत मिल्छ ।



    निगरानी    
  • २०७६ आश्विन ५, आईतवार ०४:०२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP