logo
  • २०८३ जेष्ठ २, शनिबार | Sat, 16 May 2026
  • इराकी कर्बलामा १८ जना प्रदर्शनकारीको मृत्यु

    • निगरानी
    • २०७६ कार्तिक १२, मंगलवार १२:०२ गते
    इराकी कर्बलामा १८ जना प्रदर्शनकारीको मृत्यु

    बग्दाद । इराकको कर्बालास्थित शिते शहरमा प्रदर्शनकारी विरुद्ध भएको कारबाहीमा १८ जना प्रदर्शनकारीको मृत्यु भएको एक इराकी अधिकारीले बताएका छन् ।

    ती अधिकारीले उक्त घटना मंगलबार बिहानै भएको जनाएका छन् । इराकमा लगातार पाँच दिनदेखि सरकार विरुद्ध प्रदर्शन भइरहेको छ । इराकमा भ्रष्टाचार बढेको, सेवासुविधामा कमी आएको तथा अरु समस्या भोग्नु परेको भन्दै जनविद्रोह जारी छ ।

    नाम बताउन नचाहने एक जना प्रत्यक्षदर्शीले कारमा हिँडिरहेका प्रदर्शनकारीलाई लक्षित गरी सादा पोशाकका सुरक्षाकर्मीले गोली चलाएको बताएका छन् ।



    निगरानी    
  • २०७६ कार्तिक १२, मंगलवार १२:०२ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP