पाँचथरमा बस दुर्घटना, २ जनाकाे मृत्यु ,४ रेफर, १० जना रेफर गर्ने तयारी

पाँचथरमा बस दुर्घटना, २ जनाकाे मृत्यु ,४ रेफर, १० जना रेफर गर्ने तयारी

पाँचथर ।सिवाखाेला बाट फिदिम अआउदै गरेकाे काे १ ख ३८६५ नम्बर काे बस सरखण्डेमा दुर्घटना भएकाे छ । दुर्घटना परेका मध्ये २ जनाकाे मृत्यु भएकाे छ ।

गम्भिर घाईते भएका ४ जनाकाे सुबिधा सम्पन्न अस्पतालमा रेफर गरिएकाे छ । १० जनालाई रेफर गर्ने तयारि गरिएकाे प्रहरिले बताएकाे छ ।

गम्भिर घाईतेहरूलाई सुबिधा सम्पन्न अस्पताल लानकाे लागि एम्बुलेन्स तथा जिपकाे अभाव भएकाे छ । केहि घाईतेहरूकाे पाँचथर अस्पताल,पाथिभरा अस्पताल र सर्मपित अस्पतालमा उपचार भईरहेकाे छ ।

उक्त बसले सिबाखाेलाबाट फिदिम मान्छे लिएर अाउदै गर्दा दुर्घटना परेकाे जिल्ला प्रहरि कार्यालय पाँचथरका सुचना अधिकारि डम्बर विश्वाकर्माले बताए ।
यासाेक फिदिम सडक खण्डकाे सरखण्डेमा बस दुर्घटना भएकाे छ । साे दुर्घटनाकाे बिस्तृत बिबरण अाउन बाँकि छ ।केन्जाे खबरबाट