logo
  • २०८१ फाल्गुन ६ | Tue, 18 Feb 2025
  • प्रतिनिधि सभाद्वारा एमसिसी सम्झौता अनुमोदन

    प्रतिनिधि सभाद्वारा  एमसिसी सम्झौता अनुमोदन


    काठमाडौ , फागुन १५। अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी)सँग भएको सम्झौतालाई प्रतिनिधि सभाले ‘व्याख्यात्मक टिप्पणी’सहित अनुमोदन गरेको छ ।सत्तारुढ गठबन्धनमा आबद्ध दलहरुकाे बुहमतले निर्णय गरेको हाे । एमालेले प्रतिनिधिसभा विरोधै क्रममा अनुमाेदन गरेको हाे ।

    व्याख्यात्मक टिप्पणीमा एमसीसी इन्डो प्यासिफिक रणनीतिको अंग नभएको, त्यसलाई विशुद्ध आर्थिक तथा विकास परियोजनाको रुपमा मात्रै लिने, नेपालकै संविधान सर्वोपरि हुने लगायतका विषय छन् ।

    एमसीसीसँगको सम्झौता अनुमोदन गर्ने विषयमा व्याख्यात्मक टिप्पणीसहित पारित गर्ने सहमति भएपछि सत्तारुढ गठबन्धन टुट्नबाट जोगिएको हो ।



    निगरानी संवाददाता    
  • २०७८ फाल्गुन १५, आईतवार १५:५५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP