logo
  • २०८३ असार १०, बुधबार | Wed, 24 Jun 2026
  • चिनियाँ राष्ट्रपति सिको स्वागतको तयारीः ठाउँठाउँमा गेट, पोलपोलमा तस्वीर

    • निगरानी
    • २०७६ आश्विन २३, बिहीबार ०९:५२ गते
    चिनियाँ राष्ट्रपति सिको स्वागतको तयारीः ठाउँठाउँमा गेट, पोलपोलमा तस्वीर

    काठमाडौं। २ दिने नेपाल भ्रमणमा आउन लागेका चिनियाँ राष्ट्रपति सि जिङपिङको स्वागतका लागि काठमाडौंका सडकहरु सिंगारिएका छन्।

    सडक कालोपत्रे गर्नेदेखि सडकका किनारामा व्यानर व्यानर सजाएका छन् भने बिजुलीका खम्बाहरुमा चिनियाँ राष्ट्रपति र नेपालका राष्ट्रपति विद्यादेबी भण्डारीको तस्बीरहरु सजाइएका छन्।

    राष्ट्रपति भण्डारीको निमन्त्रणामा शनिबार नेपाल आउन लागेका सी जिनपिङ आइतबारसम्म काठमाडौंमा रहनेछन्।



    निगरानी    
  • २०७६ आश्विन २३, बिहीबार ०९:५२ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP