गैर आवासीय नेपाली संघ NRNA जोहोर द्वारा मृगौला पीडित लाई आर्थिक सहयोग

गैर आवासीय नेपाली संघ NRNA मलेसिया जोहोर बारु क्षेत्रीय समिति परिवार ले बर्दिया जिल्ला राजापुर नगर पालिका निवासी बद्री काफ्ले का छोरा सेखर काफ्ले लाई आर्थिक सहयोग गरेको छ ।

2017/12/24 तारीख आइतबार का दिन मलेसिया को राजधानी बाट झन्डै 300 km टाढा रहेको मलेसिया को जोहोर क्षेत्रमा लाखौं नेपाली का समस्या लाई मध्य नजर गर्दै गैर आवासीय नेपाली संघ NRNA मलेसिया को शाखा को रूपमा जोहोर बारु क्षेत्रीय समिति को गठन भएको थियो । गैर आवासीय नेपाली संघ NRNA मलेसिया जोहोर बारु क्षेत्रीय समिति गठन पश्चात् विभिन्न समस्या र कठिनाइ हरु लाई एउटा अवसर का रुपमा आफ्नो कामकारबाही अगाडि बढाउदै देश तथा बिदेश मा नेपाली हरुका समस्या मा साथ र सहयोग पुर्याउदै आइरहेको छ ।

मलेसिया जोहोर बारुको विभिन्न क्षेत्रमा कार्यरत हजारौं नेपाली श्रमिक का समस्या लाई मध्यनजर गर्दै समस्यामा परेका नेपाली श्रमिक दाजुभाइ दिदिबहिनी हरु का समस्या लाई तत्काल दूतावास सम्म पुर्याउन र जस्तोसुकै समस्या भए पनि समाधान को मुर्तरुप दिने उद्देश्य लिएर 22/9/2019 आइतबार का दिन गैर आवासीय नेपाली संघ NRNA मलेसिया जोहोर बारु क्षेत्रीय समिति परिवार ले NRNA जोहोर सम्पर्क कार्यालय उद्गघाटन शभा कार्यक्रम गरेको थियो र उक्त कार्यक्रममा उठेको सहयोग बाट देश तथा बिदेश मा दुखमा परेका लाइ सहयोग गर्ने गैर आवासीय नेपाली संघ जोहोर का अध्यक्ष मिम गुरुङ ले बताउनु भएको थियो ।

पीडित बर्दिया जिल्ला राजापुर नगर पालिका निवासी बद्री काफ्ले का छोरा वर्ष 16 का मृगौला पीडित सेखर काफ्ले लाई 20000 अक्षर रूपी बीस हजार आर्थिक सहयोग खेखर काफ्ले का बाबु बद्री काफ्ले लाई गैर गैर आवासीय नेपाली संघ NRNA जोहोर द्वारा मृगौला पीडित लाई आर्थिक सहयोग । गैर आवासीय नेपाली संघ NRNA मलेसिया जोहोर बारु क्षेत्रीय समिति परिवार ले बर्दिया जिल्ला राजापुर नगर पालिका निवासी बद्री काफ्ले का छोरा सेखर काफ्ले लाई आर्थिक सहयोग गरेको छ ।

2017/12/24 तारीख आइतबार का दिन मलेसिया को राजधानी बाट झन्डै 300 km टाढा रहेको मलेसिया को जोहोर क्षेत्रमा लाखौं नेपाली का समस्या लाई मध्य नजर गर्दै गैर आवासीय नेपाली संघ NRNA मलेसिया को शाखा को रूपमा जोहोर बारु क्षेत्रीय समिति को गठन भएको थियो । गैर आवासीय नेपाली संघ NRNA मलेसिया जोहोर बारु क्षेत्रीय समिति गठन पश्चात् विभिन्न समस्या र कठिनाइ हरु लाई एउटा अवसर का रुपमा आफ्नो कामकारबाही अगाडि बढाउदै देश तथा बिदेश मा नेपाली हरुका समस्या मा साथ र सहयोग पुर्याउदै आइरहेको छ ।

मलेसिया जोहोर बारुको विभिन्न क्षेत्रमा कार्यरत हजारौं नेपाली श्रमिक का समस्या लाई मध्यनजर गर्दै समस्यामा परेका नेपाली श्रमिक दाजुभाइ दिदिबहिनी हरु का समस्या लाई तत्काल दूतावास सम्म पुर्याउन र जस्तोसुकै समस्या भए पनि समाधान को मुर्तरुप दिने उद्देश्य लिएर 22/9/2019 आइतबार का दिन गैर आवासीय नेपाली संघ NRNA मलेसिया जोहोर बारु क्षेत्रीय समिति परिवार ले NRNA जोहोर सम्पर्क कार्यालय उद्गघाटन शभा कार्यक्रम गरेको थियो र उक्त कार्यक्रममा उठेको सहयोग बाट देश तथा बिदेश मा दुखमा परेका लाइ सहयोग गर्ने गैर आवासीय नेपाली संघ जोहोर का अध्यक्ष मिम गुरुङ ले बताउनु भएको थियो ।

नेपाली संघ NRNA मलेसिया जोहोर बारु क्षेत्रीय समिति का सल्लाहकार रमेश मल्ल उपाध्यक्ष वेदना श्रेष्ठ सचीव अर्जुन सिहं र गैर आवासीय नेपाली संघ NRNA मलेसिया का केन्द्रिय सदस्य सिताराम बस्नेत कृष्ण को उपस्थितिमा हस्तान्तरण गरेको छ ।

पीडित सेखर काफ्ले लाई सहयोग गर्न चाहने सम्पुर्ण सहयोगी हरुले उनका बुबा बद्री काफ्ले फोन नम्बर 9808862002 यसमा कन्ट्याक्ट् गरि सहयोग गर्न सकिन्छ र मलेसिया का लागि NRNA जोहोर का सचीव अर्जुन सिहं वाट सप नम्बर +60177531820 र सल्लाहकार रमेश मल्ल फोन नम्बर +60186626788 मा सम्पर्क गरि सहयोग गर्न सकिनेछ ।