logo
  • २०८१ फाल्गुन ५ | Mon, 17 Feb 2025
  • प्रदेश १ वुद्धिचाल संघ गठन

    प्रदेश १ वुद्धिचाल संघ गठन

    वुद्धिचाल संघ प्रदेश १ को प्रथम अधिवेशनबाट कृष्णप्रसाल सिग्देलको अध्यक्षतामा ११ सदस्यीय प्रदेश समिचि निर्वा्चित भएको छ । इलाममा सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा राजकुमार मेन्याङ्बो र सुरेन्द्र सुवेदी, सचिवमा सुरेन्द्रकुमार राई र कोषाध्यक्षमा बासुदेव गौतम निर्वा्चित भएका छन् ।
    सदस्यहरुमा कर्ण बहादुर बस्नेत, शुष्मा निरौला केसी , यासिर येसास खम्बू, नारायण खतिवडा, लक्ष्मी कन्दङबा र गजेन्द्र माबो निर्वा्चित भएका छ ।
    केन्द्रिय प्रतिनिधीमा बासुदेव गौतम , अतुल दहाल र शुष्मा निरौला केसी चयन भएका छन ।



    निगरानी    
  • २०७६ माघ २९, बुधबार ०६:३९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP