प्रदेश १ वुद्धिचाल संघ गठन

Share This
  •  
  • 14
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    14
    Shares
प्रदेश १ वुद्धिचाल संघ गठन

वुद्धिचाल संघ प्रदेश १ को प्रथम अधिवेशनबाट कृष्णप्रसाल सिग्देलको अध्यक्षतामा ११ सदस्यीय प्रदेश समिचि निर्वा्चित भएको छ । इलाममा सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा राजकुमार मेन्याङ्बो र सुरेन्द्र सुवेदी, सचिवमा सुरेन्द्रकुमार राई र कोषाध्यक्षमा बासुदेव गौतम निर्वा्चित भएका छन् ।
सदस्यहरुमा कर्ण बहादुर बस्नेत, शुष्मा निरौला केसी , यासिर येसास खम्बू, नारायण खतिवडा, लक्ष्मी कन्दङबा र गजेन्द्र माबो निर्वा्चित भएका छ ।
केन्द्रिय प्रतिनिधीमा बासुदेव गौतम , अतुल दहाल र शुष्मा निरौला केसी चयन भएका छन ।