इलाम नगरपालिकामा मतगणना सुरु

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

इलाम । इलाम नगरपालिकामा मतगणना शुरु भएको छ । मतगणनामा गर्न सर्वदलिय बैठकमा सहमति भएपछि मतगणना शुरु भएको हो ।इलाम नगरपालिकामा जम्मा मतदाता ३७हजार ७३० रहेका छ्न । जसमध्ये २५हजार ८३० मत खसेको जिल्ला निर्वाचन अधिकारी देबिचरण फुयालले बताउँनु भएको छ ।