logo
  • २०८२ असार २५ | Wed, 09 Jul 2025
  • इलाम नगरपालिकामा मतगणना सुरु

    इलाम नगरपालिकामा  मतगणना सुरु

    इलाम । इलाम नगरपालिकामा मतगणना शुरु भएको छ । मतगणनामा गर्न सर्वदलिय बैठकमा सहमति भएपछि मतगणना शुरु भएको हो ।इलाम नगरपालिकामा जम्मा मतदाता ३७हजार ७३० रहेका छ्न । जसमध्ये २५हजार ८३० मत खसेको जिल्ला निर्वाचन अधिकारी देबिचरण फुयालले बताउँनु भएको छ ।



    निगरानी संवाददाता    
  • २०७९ बैशाख ३०, शुक्रबार १८:३६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP