बिहे भएको ३,४ दिन पछी रुदै बाबाकै अघी श्रीमानलाई यस्तो सन्देश – रोकिएन आशु अर्का बाबालाई कडा चेतावनी

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
बिहे भएको ३,४ दिन पछी रुदै बाबाकै अघी श्रीमानलाई यस्तो सन्देश – रोकिएन आशु अर्का बाबालाई कडा चेतावनी

नेपालमा सामाजिक सञ्जालमा लामो समयसम्म चर्चामा रहन सफल अघोरी बाबाको हालै विवाह भएको छ । पछिल्लो समय विभिन्न सामाजिक संजालमा भाइरल बनेका चर्चित अघोरी बाबाले बिहे गरेपछी एकाएक फेरि सामाजिक संजाल तातिएको छ । बाबाको बिहेलाइ लिएर विभिन्न टिप्पणी हुँदै आएको छ कतिले राम्रो भयो राम्रो गरे भन्दैछन भने कतिले यो गलत गरे भन्दैछन । अघोरीबाबाले आलोचना गर्नेलाई कडा जवाफ पनि दिएका छन् । बाबाले मात्र होईन अघोर बाबाकी श्रीमती पनि झन्डै आँसुनै झार्दै नकारात्मक कमेन्ट नगर्न आग्रह गरिन् ।

विावह पछि अझै सक्रियरुपमा समाजसेवामा लाग्ने बताउने बाबा र उनकी श्रीमतीले बताएका छन् । जोखना हेराउन आउँदा प्रेम भयो अनि विवाह पनि । कुनै सन्तानको लागी नभएर जीवन जिउनको लागी विवाह गरेको बताएका छन् । उनीहरुले अब बाँकी जीवन समाजसेवामा लगाउने खुलाएका छन् । बाबाकी श्रीमतीको नाम शारदा रहेको छ । उनी अमेरिकाबाट नेपालमा केही गर्छु भनेर आएकी थिइन् ।

बाबाले मात्र होईन अधोर बाबाकी श्रीमति पनि झन्डै आँसुनै झारदै नकरात्मक कमेन्ट नगर्न आग्रह गरिन् ।बिबाह पछि सक्रिय रुपमा समाज सेवामा लाग्ने बताउने बाबा र उनकी श्रीमती बताएका छन् । जोखना हेराउन आउदा प्रेम भयो अनि बिबाह पनि । कुने सन्तानको लागी नभएर जीबन जिउनको लागी बिबाह गरेको बताएका छन् ।