काठमाडौं। राम्रो अभिनय गर्ने तथा बौद्धिक अभिनेत्रीको रुपमा चिनिन्छिन्, केकी अधिकारी।‘स्वर’बाट फिल्म क्षेत्रमा पाइला राखेकी केकीलाई त्यसयता कहिल्यै फिल्मको अभाव रहेन्।…