logo
  • २०८३ बैशाख ९, बुधबार | Wed, 22 Apr 2026
  • नायिका रेखा थापाको फिल्म ‘मालिका’ युट्युबमा सार्वजनिक

    • निगरानी
    • २०७६ आश्विन २५, शनिबार २०:४२ गते
    नायिका रेखा थापाको फिल्म ‘मालिका’ युट्युबमा सार्वजनिक

    काठमाडौं/ नायिका रेखा थापाको फिल्म ‘मालिका’ युट्युबमा सार्वजनिक भएको छ । गत बर्षको कार्तिक १६ गते प्रदर्शनमा आएको फिल्म ‘मालिका’ बिहिबार युट्युबमा सार्वजनिक भएको हो । हेर्नुहोस् पुरा फिल्म

    यस चलचित्र नायिका रेखा थापाले नै निर्देशन गरेकी हुन् । फिल्ममा नायिका रेखा थापा र कमला वलिको मुख्य भूमिका रहेको छ ।गत बर्ष प्रदर्शनमा आएको यस फिल्मलाई दर्शकले धेरै नै मनपराएका थिए । यस फिल्म महिला सशक्तिकरण र बालविवाहको बिषयलाई लिएर तयार पारिएको छ ।



    निगरानी    
  • २०७६ आश्विन २५, शनिबार २०:४२ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP