logo
  • २०८२ फाल्गुन २६, मंगलवार | Tue, 10 Mar 2026
  • इलाम २ मा चुलाचुली गाउँपालिका ६ बाट गणना सुरु

    • निगरानी
    • २०८२ फाल्गुन २२, शुक्रबार १३:१४ गते
    इलाम २ मा चुलाचुली गाउँपालिका ६ बाट गणना सुरु

    इलाम फागुन २२ :इलाम २ मा मतगणना सुरु भएको छ । चुलाचुली गाउँपालिका ६ बाट मतगणना सुरु गरिने जनाइएको छ । चुलाचुली गाउँपालिका ६ को मिक्लाजुङ मावी केन्द्रको मतपेटिका रुजु गरि मतगणना सुरु गरिएको हो ।  इलाम जिल्लामा  प्रतिनीधिसभा सदस्य निर्वाचनमा ५७.५५  प्रतिशत मत खसेको छ । इलाम २ मा १ लाख १९ हजार मतदाता रहेकोमा ६६ हजर ९३४ मत खसेको थियो । इलाम २ मा १४ जना उम्मेदवार चुनावी मैदानमा छ्न ।
    इलाम जिल्लामा  २  लाख ३१ हजार ८  सय नौ जना रहेका छन । जसमध्ये १ लाख ३१ हजार ३९ जनाले मतदान गरेका छ्न ।



    निगरानी    
  • २०८२ फाल्गुन २२, शुक्रबार १३:१४ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP