logo
  • २०८२ आश्विन २३ | Thu, 09 Oct 2025
  • आमा किन्डरगार्टेनको चौथो वार्षिककोत्सक तथा दिक्षान्तमा विविध कार्यक्रम

    आमा किन्डरगार्टेनको  चौथो वार्षिककोत्सक तथा दिक्षान्तमा विविध कार्यक्रम

    इलाम :आमाा किन्डरगार्टेन विधालयले चौथो वार्षिककोत्सक तथा दिक्षान्त विविध कार्यक्रम सहित सम्पन्न गरेको छ छ । इलाम नगरपालिका वडा नं ७ मा रहेको सोे विद्यालयमा प्लेग्रुप देखि युकेजि सम्म पठनपाठन हुने गरेको छ ।

    विद्यालय बाट यस बर्ष १० जना विद्यार्थी दिक्षित भएका छ्न । दीक्षित हुनेमा आरुषी गूरुङ,एरी राई, विवीसा लिम्बु, अमिस श्रेष्ठ,सिवान्स श्रेष्ठ, अनुपम पोख्रेल, अनुभव बस्नेत, यूविन राई, समर राई र हिमान्सु दुलाल रहेका छन । यस विद्यालयमस अध्यनरत दुईजना विद्यार्थीलाई उत्कृष्ट वर्ष २०८१ घोषणा गरि टोकन वितरण गरिएको छ । उत्कृष्ट हुनेहरुमा कक्षा युकेजिका आरुषी गुरुङ र कक्षा नर्सरीबाट सिक्यम लिम्बु रहेका छन ।
    कार्यक्रममा विद्यालयमा स्थापनाकालदेखि कार्यरत दुई कर्मचारी मेनुका शंकर र दिपसना राईलाई विदाई तथा मायाको चिनो दिई सम्मान गरिएको थियो । कार्यक्रम विद्यालयका प्रधानाध्यापक करुणा श्रेष्ठको अध्यक्षता तथा प्राज्ञ कोमल निरौलाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा विविध सास्कृतिक कार्यक्रम संचालन गरिएको थियो । मन्टेश्वरी पद्धतिमा संचालित यस विद्यालय लामो समय शिक्षण पेशामा आबद्ध शि िक्षकाहरुले अध्यापन गराईरेहेका छ्न ।



    निगरानी    
  • २०८१ चैत्र २७, बुधबार १६:०१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP