logo
  • २०८२ फाल्गुन १६, शनिबार | Sat, 28 Feb 2026
  • जेनजीको प्रदर्शन : प्रहरीको गोली लागेर एक जनाको मृत्यु

    जेनजीको प्रदर्शन : प्रहरीको गोली लागेर एक जनाको मृत्यु

    काठमाडौं । जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका एक जनाको मृत्यु भएको छ ।

    घाइते प्रदर्शनकारीको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

    सिभिल अस्पतालका निर्देशक मोहन रेग्मीका अनुसार घाइतेमध्येका एकजनाको मृत्यु भएको छ भने ७०–८० जना घाइतेको उपचाररत छन् ।

    उनको परिचय खुल्न बाँकी छ । यसबारे विस्तृत विवरण आउन बाँकी छ । अनलाइन खबरबाट

    #जेनजीको प्रदर्शन



    निगरानी    
  • २०८२ भाद्र २३, सोमबार ०८:१२ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP