logo
  • २०८२ फाल्गुन २६, मंगलवार | Tue, 10 Mar 2026
  • नेपालमा कोरोना संक्रमितको संख्या ५८४ पुग्यो

    नेपालमा कोरोना  संक्रमितको संख्या ५८४ पुग्यो

    नेपालमा कोरोना संक्रमितको संख्या ५८४ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले मिडिया ब्रिफिङका दिउसो ३३ जना र बिहान ३२ जना संक्रमित थपिएको जानकारी दिनु भएको छ । अपडेट्कै क्रममा सुर्खेतमा पनि ३ जना संक्रमित थपिएको जानकारी दिनु भएको छ ।

    सुर्खेतमा थप भएका ३ जना सहित आज शनिबार मात्र नेपालमा ५८ जना संक्रमित थपिएका हुन्।



    निगरानी डेक्स    
  • २०७७ जेष्ठ १०, शनिबार ११:०० गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP