logo
  • २०८३ बैशाख ७, सोमबार | Mon, 20 Apr 2026
  • काठमाडौंमा बस दुर्घटना, ३ को मृत्यु २० घाइते

    • निगरानी
    • २०७६ कार्तिक १४, बिहीबार १२:२९ गते
    काठमाडौंमा बस दुर्घटना, ३ को मृत्यु २० घाइते

    काठमाडौं । काठमाडौंको लप्सेफेदीमा बस दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । दुर्घटनामा २० जनाभन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ ।

    महानगरीय प्रहरी प्रभाग साँखुका अनुसार आमा ह्योल्मो यातायातको बस सिन्धुपाल्चोकबाट काठमाडौं आउँदा गरेको बा ५ ख ५०७० नम्बरको बस दुर्घटनामा परेको हो । तीनजनाको घटनास्थलमै मृत्यु भएको र घाइते सबैको उद्धार गरिएको छ । ओरालोमा चिप्लिएर बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ।



    निगरानी    
  • २०७६ कार्तिक १४, बिहीबार १२:२९ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP