logo
  • २०८२ चैत्र १९, बिहीबार | Thu, 02 Apr 2026
  • कोरोना बारे फेसबुकमा अफबाह फैलाउने इलामका एक युवा पक्राउ

    कोरोना बारे फेसबुकमा अफबाह फैलाउने इलामका एक युवा पक्राउ

    फेसबुकमा भ्रामक कुरा लेख्ने फाकफोकथुम गाउँपालिका -७ का सन्दीप योङ्हान लिम्बुलाइ प्रहरीले पक्राउ गरेको छ । योङ्हाङ्ले शुक्रबार साझ आफ्नो फेसबुक वालमा ´इलामको बिब्ल्याटेमा एकजना कोरोना संक्रमित भेटियो ´भनी पोस्ट गरेका थिए ।

    उनलाई जिल्ला प्रहरी कार्यलयमा राखि अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक हेमन्त भण्डारीले जानकारी दिनु भएको छ ।



    निगरानी डेक्स    
  • २०७७ बैशाख ६, शनिबार १३:२७ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP