प्रेस संगठनको शुभकामना

पर्यटन बर्ष २०२० को शुरुवातसंगै इलामबाट शुरु भएको निगरानी डट कमलाई प्रेस संगठन इलामले शुभकामना व्यक्त गरेको छ । संगठनका संयोजक सुजन तिम्सीनाले पठाएको शुभकामना यहाँ प्रस्तुत गरिएको छ ।