logo
  • २०८२ चैत्र १९, बिहीबार | Thu, 02 Apr 2026
  • इलाम नगरपालिका १२मा वडा अध्यक्ष काङ्ग्रेसका लाखमान लिम्बु सहित गठबन्धन प्यानल विजयी

    इलाम नगरपालिका १२मा वडा अध्यक्ष काङ्ग्रेसका  लाखमान लिम्बु सहित गठबन्धन   प्यानल विजयी

    इलाम नगरपालिका १२ मा कांग्रेसको प्यानल विजयी भएको छ । वडाध्यक्षमा लाखमान लिम्बूले १ हजार २ मत ल्याएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नवीनकुमार लिम्बूले ९ सय २० मत ल्याए ।

    महिला वडा सदस्यमा बिबी लिम्बू (१०२२), दलित महिला सदस्य कुमारी ल्वागुन (१०३६), वडा सदस्यद्वयमा टीकबहादुर एक्तेन (१००८) र नेत्रप्रसाद घिमिरे (१००७) विजयी भएका छन् ।



    निगरानी संवाददाता    
  • २०७९ जेष्ठ १, आईतवार ०२:५६ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP