logo
  • २०८३ बैशाख ४, शुक्रबार | Fri, 17 Apr 2026
  • गायिका तथा मोडल सरिता राईको नयाँ गीत”मन पराउँछु माया गर्छु” बजारमा (भिडियो सहित)

    • निगरानी
    • २०७६ आश्विन ३, शुक्रबार १९:०६ गते
    गायिका तथा मोडल सरिता राईको नयाँ गीत”मन पराउँछु माया गर्छु” बजारमा (भिडियो सहित)

    काठमाडौं।नेपाली सांगीतिक क्षेत्रमा क्षेत्रमा सङ्घर्ष गरिरहेकी मोडल तथा गायिका सरिता राईको सुमधुर आवाजमा सजिएको “मन पराउँछु माया गर्छु भन्नु मात्र माया होईन”बोलको गीतको म्युजिक भिडियो पूर्वाञ्चल म्युजिक युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ।

    गीतकार चोङहाङ राईको उत्कृष्ट शब्द रहेको उक्त गीतको कम्पोज कृष्णकुमार राईले गरेका हुन् भने एरेन्ज कुन्दन राईको रहेको छ।

    हेर्नुहोस् गीतको भिडियो:



    निगरानी    
  • २०७६ आश्विन ३, शुक्रबार १९:०६ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP