logo
  • २०८१ फाल्गुन ५ | Mon, 17 Feb 2025
  • हस्त तामाङ र अञ्जु लामाको‘खुसी लाग्यो’सार्वजनिक

    हस्त तामाङ र अञ्जु लामाको‘खुसी लाग्यो’सार्वजनिक

    काठमाडौँ /हस्त तामाङ र अञ्जु लामाको स्वर रहेको आधुनिक गीत ‘खुसी लाग्यो’को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतलाई हस्त तामाङ स्वयंले लेख्ने र संगीत भर्ने काम गरेका हुन् । गीतको भिडियोमा पूर्ण लिम्बु र पायल मोक्तान फिचर्ड छन् ।

    विरेन तितुनको निर्देशन रहेको गीतको भिडियोलाई बिनोन याक्खाले सम्पादन तथा छायांकन गरेका हुन् । गीतको छायांकन ललितपूरको बिभिन्न मनोरम स्थानहरुमा गरिएको थियो ।

    सुनौलो क्रियशनको व्यानरमा निर्माण भएको गीतको भिडियो हस्त तामाङ नामक युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो ।



    निगरानी    
  • २०७६ कार्तिक २, शनिबार १०:१३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP