logo
  • २०८३ बैशाख १९, शनिबार | Sat, 02 May 2026
  • पाथिभरा माताको दर्शन गर्दै हेर्नुहोस २०७६/०६/१५ बुधबारको राशिफल हेर्नुहोस्

    • निगरानी
    • २०७६ आश्विन १४, मंगलवार २२:५२ गते
    पाथिभरा माताको दर्शन गर्दै हेर्नुहोस २०७६/०६/१५ बुधबारको राशिफल हेर्नुहोस्

    मेष राशिफल – मित्र मिलन हुनेछ, आर्थिक लाभ हुनेछ, स्त्री तथा वाहान सुख मिल्नेछ,मन प्रसन्न हुनेछ, यात्रामा आनन्दता मिल्नेछ।

    बृष राशिफल – मनमा आनन्दता आउनेछ, शत्रू पराजित हुनेछ,यश मिल्नेछ,आर्थिक लाभ हुनेछ, मनोरञ्जनमा सरिक भइनेछ।

    मिथुन राशिफल – मानिसक तनाब बढ्नेछ,यात्रामा झमेला आउनेछ, खर्च बढ्नेछ,विवादमा फसिनेछ । ॐ नमः शिवायः ।। जप गर्नाले अशुभ फल कम हुनेछ ।

    कर्कट राशिफल – अनिद्रा हुनुका साथै मनमा व्यग्रता हुनेछ,विवाद बढ्नेछ, काममा झमेला हुनेछ खर्च बढ्नेछ। ॐ नमो भगवते वासुदेवायः ।। जप गर्नाले अशुभ फल कम हुनेछ ।

    सिंह राशिफल – यात्रासफल हुनेछ, आरोग्ता मिल्नुका साथै काममा सफलता मिल्नेछ, पराक्रम बढ्नेछ, आम्दानी बढ्नेछ, ।

    कन्या राशिफल – बायाँ शरीर दुख्नाले मानसिक तनाब बढ्नेछ, स्वास्थ्यमा समस्या देखिनेछ, आर्थिक विवाद हुनेछ तर यो महिना भरी शरीर दुख्न सक्नेछ । ॐ नमो भगवते वासुदेवायः ।। जप गर्नाले अशुभ फल कम हुनेछ ।

    तुला राशिफल – परिवारमा मिलन हुनेछ,मान सम्मान मिल्नेछ आर्थिक लाभ हुनेछ, मानमा प्रसन्नाता मिल्नेछ,मीठो यात्रा हुनेछ ।

    वृश्चिक राशिफल – यात्रामा कष्ट झमेला आउला रोग तथा खर्च वृद्धि हुनेछ, मानसिक तनाव आउला, वादविवाद बढ्नेछ,यात्रामा तनाव आउनेछ,विवादमा फसिनेछ । ॐ नमः शिवायः ।। जप गर्नाले अशुभ फल कम हुनेछ ।
    धनु राशिफल – काममा सफलता मिल्नेछ,आर्थिकलाभ हुनेछ, रमाइलो यात्रा हुनेछ, परिवारिक सुखले मन प्रसन्न होला ।


    मकर राशिफल – मानसम्मान तथा सुख मिल्नेछ ,स्वास्थ्य लाभ हुनेछ, काममा सफलता मिल्नेछ, आर्थिक लाभ हुनेछ ।

    कुम्भ राशिफल – काममा काजमा हानि हुनाले तनाव होला,परिवारिक विवाद बढ्ने देखिन्छ,बोलीको प्रभाव कम हुनेछ, पेट सम्बन्धि समस्याले सताउने छ । ॐ नमः शिवायः ।। जप गर्नाले अशुभ फल कम हुनेछ ।

    मीन राशिफल – शरीर दुख्नुका साथै चिन्ता बढ्ने कुरा सुनिएला,यात्रामा कष्ट रहनेछ,आर्थिक अभावले सताउनेछ,पाचन क्रियाको समस्याले सताउनेछ। ॐ नमः शिवायः ।। जप गर्नाले अशुभ फल कम हुनेछ ।



    निगरानी    
  • २०७६ आश्विन १४, मंगलवार २२:५२ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP