इलाम जिल्ला, इलाम नगरपालिका वडा नं. ९ मा अवस्थित इलाम जिल्लाकै एक उत्कृष्ट विद्यालय हेरिटेज नेशनल एकाडेमीमा शैक्षिक सत्र ०८०/८१ को लागि कक्षा ११ मा ब्यवस्थपन सन्काय अन्तर्गत Hotel Management र Computer Science मा भर्ना खुल्यो । ‘अनुशासन, गुणस्तरीय शिक्षा तथा नैतिक आचरण विकास Discipline, Morality and Quality Education को लक्ष्य लिएको यस विद्यालयमा कक्षा ११ मा भर्ना भई आफ्नो भविष्य निर्माणको आधार सुनिश्चत गर्नुहोस ।
हाम्रा विशेषताहरु
अनुभवी र दक्ष शिक्षकहरुद्वारा नियमित पठनपाठन गराइने
नियमित अतिरिक्त क्रियाकलापहरुको व्यवस्था
अतिरिक्त कक्षाहरुको व्यवस्था
व्यवस्थित होस्टेल, चमेनागृह
पर्याप्त कम्प्युटर ल्याब
उत्कृष्ट Science Lab
फराकिलो खेल मैदान
यातायातको व्यवस्था
व्यवस्थित पुस्तकालय
शैक्षिक भ्रमण पिकनिकको व्यवस्था
Hotel Management का विद्यार्थीहरुलाई आवश्यक सम्पूर्ण कुराहरुको व्यवस्था
समग्र शान्तिपूर्ण शैक्षिक वातावरण
एस.इ.इ. परीक्षामा ४ जि.पि.ए. ल्याउने, ३.६ माथि ल्याउने र ३.२ माथि ल्याउने विद्यार्थीहरुलाई मासिक शुल्कमा क्रमशः १००%, ५०% र २०% अनिवार्य छुटको व्यवस्था
नेपाल सरकारले तोकेको अनिवार्य १०% छात्रावृत्तिको ब्यावस्था
फम उपलब्ध भइरहेको छ चाडै सम्पर्क गर्नु होला ।
प्रिन्सपल
सन्जिव बल तामाङ
हेरिटेज नेशनल एकाडेमी
फोन न ९८५२६८०४४६ , ०२७ ५२४९१५
प्रतिक्रिया