logo
  • २०८३ बैशाख १८, शुक्रबार | Fri, 01 May 2026
  • विवाहित महिलालाई किन आँखा लगाउछन पुरुषहरु ?

    • निगरानी
    • २०७६ आश्विन २६, आईतवार ११:०१ गते
    विवाहित महिलालाई किन आँखा लगाउछन पुरुषहरु ?

    समजमा महिला र पुरुष बराबर भनिने गरिन्छ । कतिपय घटनाहरु हेर्दा आजकल नेपालमा पनि विवाहित महिलाहरुलाई पुरुषले धेरै नै आँखा लगाउने गरेको पाईएको छ। नर्मल युवती लाई भन्दा पनि विवाहित युवतिलाई पुरुषले धेरै आँखा लगाएने एक अध्ययनले देखाएको छ।

    हामिले पटक पटक यस्ता घटनाहरु हाम्रो छरछिमेक समाजमा पनि देख्दै आएका छौं । कति पय केसहरुमा बिवाहित महिलाई लिएर युवा भागेको पाईएको छ। विशेष गरि बिदेशमा श्रीमान भएका एकल महिला हरुलाई युवाले धेरै आँखा लगाउने गर्छन भने त्यस्ता युवती सजिलै माया प्रेममा पर्न स्क्ने खुलेको छ।

    अध्ययनको अनुसार महिलालाई आँखा लगाउनुका कारणहरु यस्ता छन।

    यदि कुनै विवाहित महिलाले आफ्ना काम कर्तव्य सहि ढङ्गले गर्छिन र सधैं हसिलो चेहरा बनाउछिन भने पुरुषहरु आकर्शिक हुने गर्छन। त्यस्तै मीठो मुस्कान सहित जुन युवती बोल्ने गर्छिन त्यस्तो बानी भएकी महिलाहरु प्रती पुरुषहरु मोहित हुने गर्छन। त्यस्तै विवाहित महिला अलि बढि किएअरिङ स्वाभाको हुने हुनाले पनि पुरुषहरु लालायित हुने गर्छन।

    विवाहित महिलाले आफ्नो पार्टनरका साथै सम्पूर्ण परिवारको कियरिङ गर्दछन् । जसले गर्दा पुरुषहरू विवाहित महिलासँग नजिकिन खोज्दछ । त्यस्तै विवाहित महिलाहरु अविवाहित महिलाको तुलनामा बढिनै आत्म विश्वास हुने हुनाले पुरुषहरु विवाहित महिला प्रती आकर्षण हुने गरेको पाईन्छ।



    निगरानी    
  • २०७६ आश्विन २६, आईतवार ११:०१ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP