logo
  • २०८३ जेष्ठ २०, बुधबार | Wed, 03 Jun 2026
  • चर्चित गायक राजेश पायल राइ र गीतकार मिरादेबि राईको “ठमेलको बजारमा”सार्वजनिक

    • निगरानी
    • २०७६ आश्विन ११, शनिबार १०:०७ गते
    चर्चित गायक राजेश पायल राइ र गीतकार मिरादेबि राईको “ठमेलको बजारमा”सार्वजनिक

    काठमाडौँ /राइ इज किङ अर्थात् चर्चित गायक राजेश पायल राइ अनी गीतकार मिरादेबि राईको “ठमेलको बजारमा” गित भर्खर बजारमा आएको छ । बैगुनि माया ,तिमिलाई पाए ,आऊ आऊँ साथि जस्ता आधुनिक गीतहरु बजारमा ल्याइसकेकी गायिका राईले गीतलाई दर्शकहरुले रुचाउनेमा बिस्वस्त छिन् ।


    सार्वजनिक गीतलाई सुमन केसीले एरेजं गरेका हुन् भने शब्द मिरादेबी रा इ र संगीत नबिन कार्कीको सुन्न सकिन्छ । जिविस राईले निर्देशन गरेको म्युजिक भिडीयोमा दिक्पाल कार्की र हिरादेबी राई फिचर्ड छन् । भिदीयोलाई ओम प्रसाईंले खिचेका हुन् भने सम्पादन तथा कलर करेक्सन अनिल कुमार महर्जनको रहेको छ ।



    निगरानी    
  • २०७६ आश्विन ११, शनिबार १०:०७ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP