logo
  • २०८३ बैशाख १६, बुधबार | Wed, 29 Apr 2026
  • नयाँ बिद्यार्थी भर्ना सम्बन्धी सूचना

    नयाँ बिद्यार्थी भर्ना सम्बन्धी सूचना

    इलाम नगरपालिका-०७, नवीनचोकस्थित यस बिद्यालय जुविलेन्ट इलाइट एकाडेमी (Jubilant Elite Academy) मा नयाँ शैक्षिक सत्र २०८३ का लागि प्रि-नर्सरी (Babyland) देखि कक्षा ९ सम्म सिमित सिटहरुमा नयाँ विद्यार्थी भर्ना फाराम वितरण सुरु भएको सहर्ष जानकारी गराउँदछौँ।समयमै सम्पर्क गरी आफ्ना नानीबाबुहरुका सिट सुरक्षित गर्नुहोला ।

    📝 भर्ना सम्बन्धी विवरण:

    • भर्ना फारम वितरण: २०८२ चैत १७ गते, मंगलबादेखि
    • प्रवेश परीक्षा तालिका: १. प्रथम चरण: २०८२ चैत २८ गते, शनिवार
      २. दोस्रो चरण: २०८३ वैशाख ०४ गते, शुक्रबार
    • प्रवेश परीक्षा (Entrance Exam) समय: बिहान ११:०० बजेदेखि

    📍 सम्पर्क
    जुविलेन्ट इलाइट एकाडेमी
    इलाम नगरपालिका-०७, नवीनचोक, इलाम
    📞 फोन: ०२७-५२३१८५, ९८४२७२२१२०
    📧 इमेल: Jubilanteliteacademy2008@gmail.com



    निगरानी    
  • २०८३ बैशाख १, मंगलवार ०८:१० गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP