logo
  • २०८१ फाल्गुन ५ | Mon, 17 Feb 2025
  • हेरिटेज नेशनल एकाडेमीमा प्रि नर्सरीमा भर्ना खुल्यो !

    हेरिटेज नेशनल एकाडेमीमा प्रि नर्सरीमा भर्ना खुल्यो !

    आगामी फाल्गुन २ गते सरस्वती पुजाको दिन भर्ना गराउदा भर्ना शुल्कमा १००% सत प्रतिशात छुट !!

    इलाम जिल्ला, इलाम नगरपालिका वडा नं. ९ मा अवस्थित इलामकै एक उत्कृष्ट विद्यालय हेरिटेज नेशनल एकाडेमीमा
    ‘अनुशासन, गुणस्तरीय शिक्षा तथा नैतिक आचरण विकास (Discipline, Morality and Quality Education) को लक्ष्य लिएको यस विद्यालयमा आफ्ना स–साना नानीबाबुहरुलाई भर्ना गराइ उहाँहरुको भविष्य निर्माणको आधार सुनिश्चित गर्नुहोस् ।
    हाम्रा विशेषताहरुः
    • दक्ष अनुभवी, Montessori तालिम प्राप्त शिक्षकद्वारा अध्यापन गराइने
    • विशेष स्याहार सुसार सहित घरायसी वातावरणमा पठनपाठन गराइने ।
    • गुणस्तरीय शिक्षा र अङ्ग्रेजी वातावरणमा पठनपाठन हुने
    • आवश्यकता र दक्षताको आधारमा अनिवार्य छात्राबृत्तिको व्यवस्था भएको
    • नानीबाबुहरुलाई निरन्तर हेरचाह, रेखदेख गर्न पर्याप्त कर्मचारीहरुको व्यवस्थापन गरिएको साथै निरन्तर नानीबाबुहरुको गतिविधि CCTV क्यामेरा मार्फत् रेकर्ड गरिने
    • पर्याप्त फर्निचर फराकिलो कक्षाकोठा, खेलमैदान खेलकुदका सामग्रीहरुको व्यवस्था भएको ।
    • टाढाबाट आउने नानीबाबुहरुको लागि यातायातको व्यवस्था भएको
    • किताबी ज्ञानभन्दा सीपमूलक र व्यावहारिक पढाइमा जोड दिने
    • कुनैपनि किसिमको दण्ड वा सजायलाई सम्पूर्ण किसिमले निषेध गरिएको
    .सरस्वती पुजा फाल्गुन २ गते भर्ना गराउदा भर्ना शुल्कमा १००% सत प्रतिशात छुटको ब्यवस्था गरिएको छ ।
    आउनुहोस् प्रि नर्सरी कक्षाका लागि सबैभन्दा सर्वश्रेष्ठ विकल्प हेरिटेज नेशनल एकाडेमीमा आफ्ना कलिला नानीबाबुहरुलाई आजै भर्ना गर्नुहोस् । तपाईँहरुको बच्चाको भविष्य सुनिश्चित गर्ने जिम्मेवारी हामी लिनेछौं ।
    सम्पर्क :प्रिन्सिपल सन्जिब बल तामाङ
    हेरिटेज नेशनल एकेडेमी
    9852680446, 027521445, 9842635948.



    निगरानी    
  • २०८० माघ २५, बिहीबार ०७:५४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP