logo
  • २०८२ चैत्र ३, मंगलवार | Tue, 17 Mar 2026
  • मनै लोभ्याउने मुना गौचनको बोल्ड अवतारहरु हेर्नुहोस्

    • निगरानी
    • २०७६ आश्विन १७, शुक्रबार २३:०६ गते
    मनै लोभ्याउने मुना गौचनको बोल्ड अवतारहरु हेर्नुहोस्

    काठमाडौं । मोडेल मुना गौचन पछिल्लो समय निकै चर्चामा छिन् । चलचित्र चपली हाइट–२ बाट अभिनय यात्रा थाले पनि उनले दर्शकको राम्रो साथ पाउन सकिनन् ।

    चलचित्रलाई दर्शकले साथ नदिए पनि उनको अभिनय र रुपको निकै चर्चा भयो ।  चलचित्रबाट भन्दा पनि मोडेलिङबाटै उनी बढी चर्चित छिन् । उनी मिस इको इन्टरनेशनल २०१९ हुन् । उनले बियूटी पीजेंट्स अन्तर्गत विभिन्न विधामा पुरस्कार समेत जितिन्  । विभिन्न र्याम्पमा समेत सहभागिता जनाउँदै आएकी छिन् ।

    अहिले उनी सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । उनको फ्यान फ्लोइङ पनि लोभलाग्दो छ । उनले इन्स्टामा सार्वजनिक गरेका केही तस्वीहरु यस्ता छन्।



    निगरानी    
  • २०७६ आश्विन १७, शुक्रबार २३:०६ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP