दशैले गाउँ सहर जताततै छाईरहदा प्रदेशीको रुवाबासी[भिडियो सहित]

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
दशैले गाउँ सहर जताततै छाईरहदा  प्रदेशीको रुवाबासी[भिडियो सहित]

काठमाडौँ /नेपालमा यो समय दशैले गाउँ सहर जताततै छाईरहदा एता प्रदेशीलाई भने रुवाबासी छ।परदेशमा दुख भोग्दै गरेका युवाहरुलाई दशैं न तिहार पिडामा आफ्नो जीवन व्यतित गरिरहेका छन।सोहि अबस्थामा दशैँ तिहारलाई लक्षित गर्दै एउटा कथा बाहिर आएको छ।

एक युवा जो ५ बर्ष सम्म एक पटक नानी नेपाल आउन सकेन नेपालको गरिबीकै कारण दशैँ तिहार जस्तो महान पर्वमा पनि परिवार संग नरहदाको पिडा त् छदै थियो तर अर्को बज्रपात थपिएको छ ति युवालाई जो यो बेला बिरामीले बेडमा छटपटीरहेको छन।तिनै युवा जसले कि मेरो लास आउछ कि सास मात्रै आउछ भन्दै आफ्नी पियारी र आमा बाबालाई पठाएको यो पत्रको कथा भिडियोमा देखाउने छौ।हेरेर सेयर गर्नुहोला :