logo
  • २०८१ माघ ९ | Wed, 22 Jan 2025
  • दशैले गाउँ सहर जताततै छाईरहदा प्रदेशीको रुवाबासी[भिडियो सहित]

    दशैले गाउँ सहर जताततै छाईरहदा  प्रदेशीको रुवाबासी[भिडियो सहित]

    काठमाडौँ /नेपालमा यो समय दशैले गाउँ सहर जताततै छाईरहदा एता प्रदेशीलाई भने रुवाबासी छ।परदेशमा दुख भोग्दै गरेका युवाहरुलाई दशैं न तिहार पिडामा आफ्नो जीवन व्यतित गरिरहेका छन।सोहि अबस्थामा दशैँ तिहारलाई लक्षित गर्दै एउटा कथा बाहिर आएको छ।

    एक युवा जो ५ बर्ष सम्म एक पटक नानी नेपाल आउन सकेन नेपालको गरिबीकै कारण दशैँ तिहार जस्तो महान पर्वमा पनि परिवार संग नरहदाको पिडा त् छदै थियो तर अर्को बज्रपात थपिएको छ ति युवालाई जो यो बेला बिरामीले बेडमा छटपटीरहेको छन।तिनै युवा जसले कि मेरो लास आउछ कि सास मात्रै आउछ भन्दै आफ्नी पियारी र आमा बाबालाई पठाएको यो पत्रको कथा भिडियोमा देखाउने छौ।हेरेर सेयर गर्नुहोला :




    निगरानी    
  • २०७६ आश्विन १७, शुक्रबार १०:२६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP