logo
  • २०८३ बैशाख ४, शुक्रबार | Fri, 17 Apr 2026
  • नायिका सारा सिर्पाली र उत्तम जङ्ग लिम्बु”मायाको डोरी”बुन्दै (हेर्नुहोस् भिडियो)

    • निगरानी
    • २०७६ आश्विन ३, शुक्रबार १८:०३ गते
    नायिका सारा सिर्पाली र उत्तम जङ्ग लिम्बु”मायाको डोरी”बुन्दै (हेर्नुहोस् भिडियो)

    काठमाडौँ / नेपाली सांगीतिक बजारमा संचारकर्मी तथा गीतकार अनुप लिम्बुको शब्दमा रहेको”मायाको डोरीले”बोलको गीत सार्वजनिक भएको छ । सुमधुर आवाजको धनि नेपाली अलका याग्निकको नामले परिचीत गायिका अनु चौधरी र चर्चित गायक तथा संगीतकार उत्तम जङ्ग लिम्बुको आवाजमा रहेको छ भने अभिनयमा चर्चित नायिका सारा सिर्पाली र उत्तम जङ्ग लिम्बुलाई फ़िचरिङ्ग गरिएको  छ ।  तीन दर्जन भन्दा बढी गीत रेकर्ड गरिसकेका छन्।

    गीतकार अनुप लिम्बुले यो गीत लाई दर्शक श्रोताले मन परौनेमा निकै आशावादी लिएका छन् । माया प्रेममा आधारित यस उत्कृस्ट गीतलाई युवा निर्देशक बिग्यान राईले  निर्देशन गरेका हुन् भने उक्त गीत दार्जिलिङका विभिन्न रमणीय ठाँउहरमा छायांकन गरिएको हुन्  कमल राईको कोरियोग्राफी गरेको गीतलाई अर्जुन तिवारीलव छायांकन गरेका हुन् गीतको  म्युजिक भिडियोलाई बिग्यान राईले सम्पादन गरेका छन् । 

    हेर्नुहोस्  गीतको भिडियो :: 



    निगरानी    
  • २०७६ आश्विन ३, शुक्रबार १८:०३ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP