नेपालमा थप २४ जनामा कोरोना संक्रमण पुष्ठि , २ सय ४३ कुल संक्रमित

Share This
  •  
  • 42
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    42
    Shares
नेपालमा थप २४ जनामा कोरोना संक्रमण पुष्ठि , २ सय ४३ कुल संक्रमित

नेपालमा थप २४ जना नयाँ संक्रमीत पुष्ठि भएको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ । रुपन्देहीमा १२ जना , कपिलवस्तुमा ८ जना ,पर्सामा ३ जना र नवलपरासीमा एक जना कोरोना संक्रमित रहेका छ्न । सबैको अवस्था सामान्य रहेको जनाइएको छ ।